PRIME TIME NEWS/2077-04-28 video

प्राइम टाइम न्यूजका हेडलाइन्स 

सरकारले नियमित हवाई उडान स्थगित गरेपनि उद्दार उडान जारी राख्ने, विदेशमा समस्यामा परेका नेपाली राजदूतावास मार्फत आउनुपर्ने । 


 १. कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१ पुग्यो, २४ घण्टामा ४ सय ८४ नयाँ संक्रमित थपिए । 
 २. काठमाडौं उपत्यकामा हरेक दिन संक्रमित उल्लेख्यरुपमा बढ्दै, सचेत नबने कोरोनाको कहालीले काठमाडौंको कथा फरक कोर्न सक्ने प्रष्टिदै । 
 ३. वीरगञ्जमा लक्षण सहितको कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलदैं, किटको अभाव, एघार सय बढीको स्वाव नमूना परीक्षणका लागि काठमाडौं ल्याइयो ।
 ४.  र, भारतसँगको सीमा विवादमा दीर्घकालिन समाधान खोज्न संसदको राज्यव्यवस्था समितिको निर्देशन, भारतको अतिक्रमणकारी नीतिले समस्या भएको गृहमन्त्री थापाको भनाइ ।

Post a Comment

0 Comments