COMPLETED PROGRESS

चौतारी जान सेवा समाज 
शिशुवारी 
२०७६ साल सम्मको कार्य प्रगति 

चौतारी जन सेवा समाजको स्थापना २०७२ सालमा भएता पनि पूर्णता पाएको मिति २०७६ श्रावनमा भएको हुँदा छोटो अबधिमा यस सस्थाले SEE  को लागि कोचिङ्ग क्लासको व्यवस्था र ११ र १२ कक्षाको लागि छत्रवृतिको व्यवस्था गरेको छ।  

१.   सुरुङ्ग नगरपालिका अन्तर्गत शिशुवारी स्थित श्री जनता माध्यमिक बिद्यालय र नजिकका बिद्यालय हरुका ९ र १० कक्षा मा अध्यनरत बिद्यार्थी हरुलाई निशुल्क ३ महिने कोचिङ्ग को व्यवस्था गरिएको। 

२.   शिशुवारी क्याम्पसमा ११ र १२ कक्षामा अध्यनरत छात्रा १/१ लाइ छात्रा वृति सहुलियत  

Post a Comment

0 Comments