इटालीबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाइ नेपाली passport तथा अन्य कागजाद सम्बन्धि नेपाली कन्सुलर, रोमको सूचना
COVID-१९ को असरको कारणले गर्दा यदि कसैको हराएको राहदानी बनाउनु छ या अन्य कागजी प्रक्रियाहरु नेपाली कन्सुलर, रोम मार्फत बनाउनु छ भने हप्ताको दुई दिन मंगलबार र शुक्रबार बिहान ९ बजे देखि साँझ ६ बजेसम्म नेपाली कन्सुलर कार्यलय खुल्ने जानकारी गर्दछु| जुन २ तारिख मंगलबार याहा (इटली) को सार्बजनिक बिदाको दिन परेको हुनाले बुधबार खुल्ने जानकारी समेत गराइन्छ|
राहदानी हराएको खण्डमा राहदानी बनाउन नेपाली नागरिकता को प्रमाणपत्र या फोटोकपी र हराएको राहदानीको फोटोकपी अनिबार्य रुपमा हुनुपर्ने भएको हुनाले यदि तपाई संग हराएको राहदानी फोटोकपी छैन भने राहदानी विभाग, काठमाण्डु बाट हराएको राहदानीको एक प्रतिलिपि निकाल्न सक्नुहुनेछ, सोहि प्रतिलिपिको आधारमा राहदानी बनाउनको लागि आबेदन दिनसक्नु हुनेछ|
राहदानी विभाग, काठमाण्डु को ठेगाना:
ठेगाना: Department of Passports, Narayanhiti, Kathmandu, Nepal
फोन: 4416011, 4416012, 4416013 (Enquiry)
फ्याक्स: 4411028, 4424366, 4423951
ईमेल: communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np
राहदानी सम्बन्धित अन्य जान्कारिको लागि https://nepalpassport.gov.np गई राहदानी (Passport) को अनुच्छेद मा क्लिक गरि जानकारी लिनसक्नु हुनेछ
इटलिमा अबैधानिक कामदारुलाई बैधानिकता दिने नियम खुलेको आधारलाई मध्यनजर राखी COVID-१९ को बाबजुद पनि नेपाली राजदुताबास, स्विट्जरल्याण्ड बाट एकमुष्ट पठाई सकेसम्म चाडै उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको जानकारी गराउदछू तसर्थ तपाई हरू कोही पनि नेपाली राहदानी बनाउन छुट्नु भएको छ भने कृपया यथासिघ्र राहदानी बनाउन आबेदन दिनु अनुरोध गर्दछौ
नेपाली राजदुताबास, स्विट्जरल्याण्ड (81 Rue de la Servette, 1202, Geneva, Switzerland) को कन्सुलर सेवा (भिसा, राहदानी/यात्रा अनुमति पत्र, कागजात प्रमाणीकरण, वारिसनामा आदि) काम भएमा देहायको फोन तथा इमेलमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ -
+41 787084068 (Office Secretary)
+41 764364217 (Office Assistant)
ईमेल: mission.nepal@bluewin.ch, pmngeneva@mofa.gov.np
माथि उल्लेखित विषय बाहेक अन्य विशेष तथा अत्यन्त जरूरी कामका लागि सम्पर्क गर्नु परेमा:
+41 788012198 कुमार राई, काउन्सेलर
+41 782443436 बिदुर खतिवडा, सहचारी
नेपाली अबैतनिक महावाणिज्य दूताबास, रोम
Consolato Generale Onorario del Nepal
ठेगाना: L.go C. Grigioni 7/8, 00152 Roma
इमेल: consolato.nepal.rm@gmail.com, paolo.nugari@gmail.com, paoloavventure@tin.it, paolo.nugari@pec.it
फोन न. 0653293402/403/405/469
फ्याक्स न. 0653293416
पुनश्च: नेपाली कन्सुलर, रोम जानु परेमा कृपया फोन वा इमेल द्वारा पुर्ब सूचित गराई जानू हुन अनुरोध गरिन्छ ,
गैर आवासीय नेपाली संघ, इटलीको फेसबुक द्वारा साभार





0 Comments
कृपया सुझाव सलाह को लागि जानकारी दिनुहोला धन्येबाद !