अर्को १०४ बर्षको नबिकरण ! जनता दोधारमा "जंगवहादुरेहरु कि अंग्रेज "

देशमा अंग्रेजहरु अहिलेकाे MCC द्वारा भित्रदा देश १०४ वर्ष सम्मन् अरु जंगवहादुरेहरुकाे दासत्व रहनेछ ! भाेग्न वाध्य फेरी हुनेछौ ।    

याे देशकाे राजनैतिक परम्परा अर्काले हाँकेकाे आन्दाेलन अर्काकाे प्राप्ति अर्काकाे वलिदान सम्म छलले, धाेखाले अनि रुवाबासिले हत्याउने रहेकाे छ । राष्ट्र निर्माता वडामहाराजा धिराज पृथ्विनारायण शाहकाे प्राप्ति रणवहादुर शाहाकाे पालामा आएर एउटी विधवाले नाजायज सम्वन्धकाे पासाे थापेर वालक गिर्वाण युद्धकाे नाममा हत्यायिन । पृथ्विनारायण शाहाकाे शाहनवंशीय परम्परा ठिमाहाकाे बाटाेबाट हघि वढ्याे । निहत्था गाेरखालीहरुकाे वीरताले विश्व विजेता अंग्रेजलाई नेपालसंग हार्न वाध्य वनायाे हारेरै अंग्रेजले सुगाैली सन्धि गरे त्यहि पनि छलले तर त्याे विरताकाे सन्मान १९०३ मा साह्रा गाेरखालि सेनालाई छलले काेतपर्वमा भण्डारखाल पर्वमा मारिमेटी सिध्याएर जंगवहादुर भन्ने नृशंस पशुले हत्यायाे र देशमा अंग्रेजलाई अहिलेकाे MCC सरह भित्र्यायो अनि देश १०४ वर्ष सम्मन् अरु जंगवहादुरेहरुकाे दासत्व भाेग्न वाध्य भयाे । 

यिनीहरुकै विरुद्ध अलाै वर्व मकै पर्व हुँदै १९९४ बाट प्रजा परिषदले आन्दोलन ग-याे १०९७ सालमा कालजेयी शहिदहरु जन्मीए मरेका हाईनन् तर त्यसकाे हक अधिकार भारत स्वतन्त्र भएपछि उसैकाे डिजाइन र उसैकाे हतियारमा उसैकाे देशमा ट्रेनिङ गरेर वकिल बाबुकाे धर्म निरपेक्षता र संविधान सभाकाे मागकाे अन्तर वलमा २००७ सालमा भारतीय कांग्रेस आई काे विधान वाेकेकाे कांग्रेसले खाईदियाे । देशमा लाेकप्रिय प्रजापरिषद चैट । त्सपछि भारतले कांग्रेसका लागि ल्याईदिएकाे प्रजातन्त्र राजा महेन्द्रले २०१७ सालमा पुग्दा भारतै तिर फर्काईदिए र कांग्रेसिहरु वनारसमा पान थुक्न पुगे। 

२०४६ सालमा आईपुग्दा फेरि जुझारु युवकहरुकाे वलिदानि याेगदानकाे भरमा प्राप्त प्रजातन्त्र अथवा राजा र प्रजा मिलेर राष्ट्र निर्माण गर्ने माैका २०५२ सालबाट भारतकाे जे एन् यु डिजाईनले देश भित्रै नजरवन्दमा राख्याे र अन्तत फेरि कहिल्यै नफर्किने गरि हन्दू धर्मकाे ताज समेत भारतले मारेर २०५८मा सिध्यायाे । २०६३ सालमा मरेर हाेस वा मारेर याे देशकाे मुहार फेर्छु भनेर आएकाे माआवादि शक्तिकाे वलिदान समेतकाे केन्द्रीय वलमा फेरि नेपाली जनाकाे सार्वभाैम सत्ता नेपाली जनताकै हातमा आयाे तर त्यसलाई एउटा तालु खुईले ८० वर्ष पार गरेकाे लामाघाँटीले आफ्नाे नाममा हत्यायाे । देशकाे साह्रा उद्याेग धन्दा कलकारखाना भारतीयलाई ख्वाइसकेर गयाे । माओवादीका दमले ल्याएकाे परिवर्तन गैर माओवादिले छलले हत्याए । 

माओवादि विरुद्ध गरिएकाे यश छलका पछाडि माओवादिकै पृष्ठपाेषक भारत नै रहेछ उसैले खाईदियाे संसदवादीका नाममा । अब आयाे संविधान सभा, संविधानसभाकाे माग माओवादिकाे संविधान जारी गर्ने सुशील काेईराला र नेपालकाे संविधान २०७२ भारतलाई गधा वनाएर पश्चिमाहरुले हत्याइदिए देशभरि चर्चै चर्चा । अब नेपालका राजा र हिन्दु राज्य सत्ता ध्वंश पारेर भारतले आफ्नालागी ल्याएकाे नेपालकाे संघियता अब अर्काेले हत्याउने पक्का पक्कि भए पछि अब भारत रुवाबासि गर्दैछ, धम्काउँदै छ, लड्छु भन्दैछ, तर काे संग ? अब सक्छ हतयाउन ?

जय नेपाल !!
Dipendra Optional Dahal /film director

Post a Comment

0 Comments